Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
(१) यस ऐनको नाम “चलचित्र (निर्माण, प्रदर्शन तथा
वितरण) ऐन, २०२६” रहेको छ ।
(२) यो ऐन नेपाल ……….. भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(१) यस ऐनको नाम “चलचित्र (निर्माण, प्रदर्शन तथा
वितरण) ऐन, २०२६” रहेको छ ।
(२) यो ऐन नेपाल ……….. भर लागू हुनेछ ।
(३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।